प्रदेशसभा ३ ले एक वर्षमा २४ विधेयक पारित

हेटौंडा, १८ माघ । प्रदेशसभा ३ ले एक वर्षमा २४ विधेयक पारित गरेको छ ।

प्रदेशसभाको बैठक बसेको शुक्रबार एक वर्ष पूरा भएको छ । प्रदेशसभा निर्वाचनपछि २०७४ माघ ७ गते प्रदेश ३ का एक सय दश जना प्रदेशसभा सदस्यले सपथ लिएका थिए ।

उक्त अवसरमा प्रदेशसभा सचिवालयले गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पर्याप्त काम गरेको बताउदै
सरकारको कामको परिणाम भने अब देखिँदै जाने बताएका छन ।

सो कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइरालाले एक वर्षको अवधिमा प्रदेशसभाले गरेको कामहरु समेटेको पुस्तकको लोकार्पण गरिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित