सुनको मूल्य बढ्यो

काठमाडौं, १८ माघ । आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ ।

आज सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको भने तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज स्थिर रहँदै प्रतितोला ७ सय ८० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका