चिकित्सक संघको आन्दोलन एजेण्डा विहिन, राजनीतिक उद्देश्यमा प्रेरित : डाक्टर एशोशिएसन

काठमाडौँ, १८ माघ । नेपाल राष्ट्रिय डाक्टर एशोसिएसनले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघको आन्दोलन एजेण्डा विहिन तथा राजनीतिक उद्देश्यमा प्रेरित भएको बताएको छ ।

डाक्टरहरुको दुई संगठन राष्ट्रिय चिकित्सक संघ नेपाल र नेपाल प्रगतिशिल चिकित्सक संघ नेपालले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै नेपाल चिकित्कस संघका केहि सिमित व्यक्तिद्वारा घोषित आन्दोलनको कुनै औचित्य नभएको र ती संगठनहरुको कुनै समर्थन नरहने तथा निरन्तर आफ्नो जिम्मेवारी पुरा गरिरहने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित