प्रदेश सरकारद्वारा शहीद पार्कको शिलान्यास

वीरगञ्ज, १६ माघ । प्रदेश २ सरकारले वीरगञ्जमा आज शहीद पार्कको शिलान्यास गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा वीरगञ्जको घण्टाघर छेउमा विपी उद्यानको जग्गामा शहीद पार्कको शिलान्यास गरेका हुन् ।

उक्त शिलान्यास कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले बोल्दै मधेस आन्दोलनकै बलमा संघीयता र गणतन्त्र आएको कुरा नभुल्न आग्रह गरेका छन ।

उनले कांग्रेस, नेकपालगायतका दललाई जात धर्म, समुदाय भन्दा माथि उठेर आउन समेत आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित