भारतमा अनसन बस्दै अन्ना हजारे

एजेन्सी, १६ माघ । भारतमा भ्रष्टाचार विरोधी आन्दोलन गर्ने अगुवा अन्ना हजारेले अनसन गर्ने भएका छन् ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै आज आफ्नै गाउँमा अनसन बस्न लागेको जनाएका छन् ।

हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक-पटक आग्रह गर्दा पनि विधेयक कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्न लागेका हुन् ।

केही दिनअघि उनले लोकपाल र लोकायुक्त नियुक्तको माग गरेर मोदीलाई पत्रसमेत लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय