इटहरी गोल्डकप : आजबाट सेमिफाइनल खेल सुरु

सुनसरी, १६ माघ । मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा आजबाट  सेमिफाइनल सुरु हुँदै छ ।

आजको दिउँसो सवा तीन बजे इटहरी रंगशालामा सुरु हुने पहिलो सेमिफाइनलमा मेची नेत्रालय काकडभिट्टा र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको  छ  ।

यसअघि पहिलो क्वार्टरफाइनलमा दाफिन्स फेमिली फूटबल टिम क्यामरुनलाई पेनाल्टी सुटआउटमा पराजित गदै मेची नेत्रालयले सेमिफाइनलमा पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी

काठमाडौँ, १ कार्तिक । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा

काठमाडौँ, १ कार्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ३१ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु