भेनेजुएलाका नेता गुइडोलाई देश छाड्न प्रतिबन्ध : बैङ्क खाता समेत रोक्का

एजेन्सी, १६ माघ । भेनेजुएलाका विपक्षी नेता जन गुइडोलाई देशबाहिर जान प्रतिबन्ध साथै बंङ्क खाता समेत रोक्का गरेको छ ।

गुइडोको घोषणाले भेनेजुएलामा तनाव बढिरहेका बेला त्यहाँको सर्वोच्च अदालतले गुइडोलाई देश छाड्न प्रतिबन्ध लगाएको हो । बीबीसीका अनुसार, उनको बैंक खातासमेत रोक्का गर्ने अदालतले दिएको छ ।

गुइडोले गत बुधबार एक विरोध प्रदर्शनका क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । गुइडोले सडकबाटै गरेको घोषणालाई अमेरिकाले समर्थन जनाएको थियो ।

विपक्षी दल र तिनका नेतालाई अमेरिकाले समर्थन गर्दै आइरहेको छ भने रसिया, चीनलगायत देशको राष्ट्रपति निकोलस मडुरोलाई छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय