दुई राप्रपा एक हुँदै : माघ १८ गते घोषणा गर्ने

काठमाडौँ, १६ माघ । पशुपति समशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रीक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच यहि माघ १८ गते एकता हुने भएको हो ।

सामुहिक नेतृत्व प्रणालीबाट एकतापछिको पार्टी सञ्चालन गर्ने, निर्वाचिन चिन्ह हलो राख्ने र दुई जना नै अध्यक्ष रहने गरी प्रारम्भिक सहमती भएको बताइएको छ ।

यस्तै, संवैधानिक व्यवस्थालाई आत्मसाथ गर्दै संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रबारे मध्यमार्गी बाटो पहिल्याउन छलफल जारी राख्ने सहमति भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित