विकास र समृद्धिका लागि सञ्चारकर्मीले भूमिका महत्वपूर्ण : मुख्यमन्त्री भट्ट

कैलाली, १४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाज विकास र समृद्धिका लागि सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको आज धनगढीमा आयोजित १०औँ साधारणसभामा मुख्यमन्त्री भट्टले पूर्वाग्राही नभई सत्यतथ्य र यर्थातपरक समाचार सम्प्रेशन गर्न सञ्चारकर्मीलाई आग्रह गर्दै विकास प्रक्रियालाई अगाडि बढाउन सबैको सहयोग, सहकार्य र एकता आवश्यक भएको बताउनुभयो ।

महासङ्घका जिल्ला अध्यक्ष जगत साउदको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत पत्रकार उमिद बाग्चन्द, करुणाकर पाण्डे, मनमोहन स्वाँर, कर्ण शाह र प्रकाशबिक्रम शाहलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित