अष्ट्रेलियामा ९० बढी घोडाको मृत्यु

एजेन्सी, ११ माघ । अष्ट्रेलियाको गर्मीका कारण ९० भन्दा बढी जंगली घोडाको मृत्यु भएको छ ।

अष्ट्रेलियाको नर्दन टेरिटोरीको एलिस स्प्रिंग्स नजिकै सुकिसकेका खाल्डामा रेन्जरहरुले मरेका घोडा भेटेका हुन् ।

अष्ट्रेलियामा आत्याधिक गर्मीका कारण पानीको कमी र भोककाले करिब ४० घोडाको  मृत्यु भइसकेको र  बचेका मरणासन्न घोडालाई पछि प्रशासनले मारिदिएका छन  ।

एडिलेडमा सन् १९३९ को रेकर्ड तोड्दै तापक्रम ४६.२ डिग्री सेन्टिग्रेडसम्म पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय