न्यूजिल्याण्डविरुद्धको खेलमा भारत ८ विकेटले विजयी

एजेन्सी, ९ माघ । न्यूजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारत ८ विकेटले विजयी भएको छ ।

भारतको जितमा शिखर धवनले नट आउट ७५ रन बनाएका थिए । यसैगरी कप्तान विराट कोहली ४५ रनमा आउट हुँदा अम्वाती रायडु १३ रनमा नट आउट रहेका थिए । टस जितेर पहिला ब्याटिङ गर्दै ३८औं ओभरमा अल आउट हुँदै १५७ रन बनाएको थियाे ।

न्यूजिल्याण्डका केन विलियम्सनले सर्वाधिक ६४ रन बनाउँदा रस टेलरले दोस्रो ठूलो रन २४ बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री