१२३ रोबोटहरु जागिरबाट निकालिए

काठमाडौं, ६ माघ । जापानको एक होटलबाट १२३ रोबोटलाई जागिरबाट निकालिएको छ ।

जापानको हेन ना होटल ग्राहकको सुविधाका लागि २४३ रोबोट राख्ने विश्वकै पहिलो होटल रहेको थियो तर होटलमा आउने पाहुनाले गुनासो गरेपछि १२३ रोबोटहरुलाई जागिरबाट निकालिएको हो ।

उक्त होटलमा आउने पाहुनाले घुर्ने वित्तिकै आफुलाई ठाउँ छोड्ने गरेको गुनासो गरेका थिए । पाहुनासँग रातमा यस किसिमको व्यवहार कैयौ पटक हुने गरेको साथै रिसेप्सनमा बसेका रोबोटल सामान्य किसिमको जवाफ पनि दिन नसकेको गुनासो पनि उनीहरुले गरेका छन् ।

यो होटलको नाम गिनिज वल्र्ड रिकर्डमा समेत दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ

काठमाडौँ, ५ असोज । कैलालीमा लागुऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबाार धनगढी र जानकी गाउँपालिकाबाट लागुऔषध ब्राउन

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको र मनसुनको न्यून चापीय रेखा भने