१० प्रतिशत ब्याजदरमा एनआइसीको ऋणपत्र

काठमाडौं, ३ माघ ।  एनआइसी  एसियाको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्रको बिक्रि माघ १३ गतेदेखि बिक्रि खुला हुने भएको छ ।

यस डिबेञ्चर २०८५÷८६ सम्मको अवधिको रहेको छ । बिक्रि निष्काशन मध्ये १६ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । बाँकी २४ लाख कित्तामा एनआइसीले विभिन्न संघसंस्थालाई बिक्रि गर्नेछ ।

आवेदन बिक्रि प्रबन्धक  नेपाल एसबिआइ मर्चेन्ट बैकिङ तथा एनआइसी एसिया बैंकको सम्पूर्ण शाखाबाट आवेदन दिन सकिनेछ ।
आवेदन माघ १६ गतेसम्म दिन सकिनेछ ।  यो ऋणपत्रमा १० प्रतिशत ब्याज पाइनेछ । १० वर्षमा परिपक्क हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले विभिन्न ५ बुँदे निर्णय सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश तथा

काठमाडौँ, १६ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मुलुकको लोकतन्त्रको भविष्य संकटमा पर्दै गएको दाबी गरेका छन् ।

काठमाडौँ, १६ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै जग्गा प्रशासन स्थानीय तहबाटै सन्चालन हुने गरी सरकारले