दक्षिण कोरिया र चीन प्रि क्वार्टरफाइनलमा

एजेन्सी, ३ माघ । एसियन कप फुटबलमा दक्षिण कोरिया र चीन प्रि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको अन्तिम खेलमा दक्षिण कोरियाले चीनलाई पराजित गर्दै समूह विजेताको रुपमा प्रि क्वाटरफाइनलमा प्रवेश गर्दा चीन पनि उपविजेताको रुपमा प्री क्वाटरफाइनलमा  प्रवेश सफल भएको छ ।

कोरियाले चीनमाथि २–० को जित निकाल्दा इउ जो ह्वाङले पेनाल्टी मार्फत १४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको कोरियाले दोस्रो हाफमा पनि १ गोल थपेको थियो । मिन जी किमले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, १ कार्तिक । २०८३ साल कार्तिक १ गते आइतबारको राशिफल ।  मेष : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधार

काठमाडौँ, ३१ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु

काठमाडौँ, ३१ असोज । झापाको अर्जुनधारामा अवैध रूपमा तास/जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।  अर्जुनधारा नगरपालिका