फिलिपिन्समा ५.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं, २ माघ । दक्षिण फिलिपिन्सकोमा आज बुधबार ५.९ म्यानिच्युडको भूकम्प गएको छ ।

दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो सहरबाट १ सय ४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराइ केन्द्रबिन्दु रहेर बुधबार बिहान ४ बजे भूकम्प गएको जनाएको छ ।

भूकम्पको कारण मानवीय तथा भौतिक क्षति भने हालसम्म कुनै समाचार प्राप्त नभएका विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय