न्यूक्यासल युनाईटेडमाथि चेल्सीको जित

काठमाडौँ, २९ पौष । इंग्लिस प्रिमियर लिगमा चेल्सीले न्यूक्यासल युनाईटेडमाथि बिजयी भएको छ । बिजयीसँगै चेल्सी शीर्ष चारमा कायमै रहेको छ ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलको नौ मिनेटमा नै पेद्रोको गोलमार्फत चेल्सीले अग्रता बनाएको थियो । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा चेल्सीले फेरि अग्रता बनायो ।

दुबै टिमबाट थप गोल हुन सकेन र चेल्सीले तीन अंक बटुल्यो । जितसँगै चेल्सीले २२ खेलबाट ४७ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, १ कार्तिक । २०८३ साल कार्तिक १ गते आइतबारको राशिफल ।  मेष : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधार

काठमाडौँ, ३१ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु

काठमाडौँ, ३१ असोज । झापाको अर्जुनधारामा अवैध रूपमा तास/जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।  अर्जुनधारा नगरपालिका