फाब्रिगास मोनाकोमा अनुबन्ध

काठमाडौं, २८ पौष । चेल्सीका मिडफिल्डर सेस फाब्रिगास फ्रेन्च लिग वान क्लब मोनाकोमा अनुबन्धित भएका छन् ।

मोनाकोमा उनका साथी थिएरी हेनरी प्रशिक्षक छन् । उनी साढे तीन वर्षसम्म मोनाकोमा रहने छन् ।

सन् २०१४ मा भने उनी बार्सिलोना छाडेर चेल्सी आएका थिए र अहिले मोनाकोसँग सम्झौता गरेका छन् । फाब्रिगासले मोनाकोको खेल यात्रालाई ‘नयाँ परियोजना’ र ‘ठूलो सम्मान’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी

काठमाडौँ, १ कार्तिक । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा

काठमाडौँ, १ कार्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ३१ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु