शनिवार पनि राजस्व कार्यालय तथा बैंकहरु खुल्ने

काठमाडौँ, २७ पौष । अर्थ मन्त्रालयले राजस्व कार्यालयहरू हुने दिनानुदिनको चापलाई नियन्त्रण गर्न र करदाताको सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ शनिवार पनि कार्यालय खुलाउने भएको छ ।

मन्त्रालयले शुक्रवार जारी गरेको एक सूचना अनुसार भोलि शनिवार पनि आन्तरिक राजस्व विभाग अन्तर्गतका सम्पूर्ण कार्यालयहरू खुल्ने छन् ।

राजस्व सङ्कलन अनुमति पाएका बैङ्कका शाखा कार्यालय साथै काउन्टहरु खुला हुने छ । कार्यालयसँगै अन्य बैंकहरु पनि खुल्ने सूचनामा उल्लेख गरिएको छ । शनिवार करदाताहरूलाई विवरण तथा राजस्व दाखिला गर्न सुविधाको लागि खुलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले विभिन्न ५ बुँदे निर्णय सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश तथा

काठमाडौँ, १६ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मुलुकको लोकतन्त्रको भविष्य संकटमा पर्दै गएको दाबी गरेका छन् ।

काठमाडौँ, १६ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै जग्गा प्रशासन स्थानीय तहबाटै सन्चालन हुने गरी सरकारले