अब घरमै बसेर मुक्तिनाथ विकास बैंकमा खाता खोल्नुहोस

काठमाडौँ, २६ पौष । मुक्तिनाथ विकास बैंकमा अब घरमै बसेर अनलाईन मार्फत खाता खोल्न सकिने भएको छ ।

उक्त बैंकले सर्वसाधारणहरुलाई सजिलो घरमै बसेर सेवा दिनको लागी अनलाईनबाट खाता खोल्न सकिने सुविधा ल्याएको जनाएको छ ।

बैंकमा सरल, सहज र सुरक्षित तरिकाबाट ग्राहकहरुले आफ्नो समयानुकुल बैंकको वेवसाईटबाट खाता खोल्न सक्नेछन् । उक्त प्रविधिको माध्यमबाट देशभित्र तथा बाहिर रहेका सबै नेपाली नागरीकहरुले बैंकमा खाता खोल्न बताइएको छ ।

हाल बैंकले १०२ वटा शाखा तथा २० वटा एटीएमबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले विभिन्न ५ बुँदे निर्णय सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश तथा

काठमाडौँ, १६ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मुलुकको लोकतन्त्रको भविष्य संकटमा पर्दै गएको दाबी गरेका छन् ।

काठमाडौँ, १६ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै जग्गा प्रशासन स्थानीय तहबाटै सन्चालन हुने गरी सरकारले