स्ववियु चुनावको तयारी गर्न आंगिक क्याम्पसलाई त्रिविको निर्देशन

काठमाडौं, २३ पौष । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव तयारी गर्न त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरुलाई निर्देशन दिएको छ ।

आज त्रिविको विद्यार्थी कलयाणले विज्ञप्ति जारी गर्दै उपत्यका भित्र र बाहिरका क्याम्पसहरुमा स्ववियु चुनावको पूर्व तयारी गर्न निर्देशन जारी गरेको हो ।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘त्रिविका क्याम्पसहरुमा २०७३ फागुन १८ गते भएको स्ववियू निर्वाचनबाट निर्वाचित एवं सदस्यहरुको २ वर्षे कार्यकाल समाप्त हुने भएकाले २०७५ फागुन महिनामा हुने स्ववियु निर्वाचनको पूर्व तयारी गर्न गराउनु हुन’ भनी जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित