प्रधानमन्त्री ओलीले संसदमा आइतबार सम्बोधन गर्ने

काठमाडौँ, १९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा आगामी आइतबार सम्बोधन गर्नुहुने भएको छ ।

यही पुस ११ गतेदेखि शुरु भएको सङ्घीय संसद्को चालू तेस्रो अधिवेशनलाई प्रधानमन्त्री ओलीले आज समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेका बताइएको छ । उहाँले सरकारका पछिल्ला प्रगति र राजनीतिक समसामयिक विषयबारे प्रधानमन्त्री ओलीले संसदलाइ जानकारी गराउने बताइएको छ ।

संसदमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध उठाएका सवालको पनि जवाफ दिनेछन् । प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्न सम्भव नभएका कारण आइतबार गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित