प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बाेधन गर्ने

काठमाडौं, १९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदको प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे हुने प्रतिनिधिसभाको बैठकमा सरकारका पछिल्ला प्रगति र राजनीतिक समसामयिक विषयबारे प्रधानमन्त्री ओलीले संसदलाइ जानकारी गराउने बताइएको छ ।

संसदमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध उठाएका सवालको पनि जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी