कांग्रेस संसदीय दलको कार्यसमितिमा चार सदस्य थप

काठमाडौं, १८ पौष । नेपाली कांग्रेसले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य थप गरेको छ ।

आज सभापति शेरबहादुर देउवाले ललितपुरका उमेश श्रेष्ठ, मोरङका डा डिला सङ्ग्रौला पन्त, रौतहटका देवप्रसाद तिमिल्सिना र दाङका  पार्वता डिसी चौधरीलाई कांग्रेस संसदीय दलको कार्यसमितिमा सदस्य थप गरेका हुन्।

सचिवालयका अनुसार सभापति देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २ (ग) बमोजिम पदमा थप गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी