प्रधानन्यायाधीश राणाद्वारा सर्वोच्चमा पदभार ग्रहण

काठमाडौं, १८ पौष ।  प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले सर्वोच्चमा पदभार ग्रहण गरेका छन् । बुधबार बिहान राष्ट्रपतिसँग सपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

उनलाई सर्वोच्च अदालतमा अवकासप्राप्त प्रधानन्यायाधीश ओमप्रकास मिश्र, न्यायाधीशरु र सर्वोच्चका कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदभारग्रहण गरेपछि राणाले बुधबारको इजलास तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी