टोपी दिवसमा ‘मै हु ढाका टोपी’ रिलिज (भिडियो सहित)

काठमाडौं, १७ पौष । आज ढाका टोपी दिवसको अवसरमा ‘मै हुँ ढाका टोपी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक रामकृष्ण ढकालको स्वर, ज्ञानु राजबंशीको शब्द र सुनिल मास्केको कर्णप्रिय संगीत रहेको छ ।

युवराज वाइबाको निर्देशनमा रहेको म्यूजिक भिडियोमा गायक ढकाल आफैले अभिनय गरेका छन् । अमुल कार्कीको एरेन्जमेन्ट रहेको भिडियोलाई  बिकाश दाहालले सम्पादन गरेका हुन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुर्खेत, ८ वैशाख । कर्णाली प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको ११ औं दिनसम्म पनि भागबन्डा मिलाउन नसक्दा सरकार विस्तार हुन सकेको

पोखरा, ७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन  किसान महासङ्घ र खस सङ्घ गठन गरिएको छ ।

काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ

काठमाडौँ, ७ वैशाख । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ ।