प्रदेशप्रमुख कायस्थ र प्रधानसेनापति थापाबीच भेटवार्ता

जनकपुरधाम, १६ पौष । प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार बिहान करिब ११ बजे भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा प्रदेश २ मा विकास कार्यमा हुन सक्ने सेनाको भूमिका बिषयमा कुराकानी भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

प्रधानसेनापति थापाले भेटको क्रममा प्रदेश २ मा महोतरीको बर्दिबास स्थित सैनिक विद्यालय तथा सैनिक अस्पताल सञ्चालन हुने साथै मोबाइल अस्पतालमार्फत स्वास्थ्य सेवा सञ्चालन गरिने र मधेसका युवाहरुलाई सेनामा आकर्षित गर्ने योजनाहरु ल्याउने पनि बताएका प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित

काठमाडौँ, ११ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९ सय

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ