कर्मचारीको आन्दोलन : प्रधानन्यायाधीशको सुनुवाई प्रभावित

काठमाडौँ, १५ पौष । कर्मचारीहरुको आन्दोलनका कारण प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सुनुवाई प्रभावित भएको छ ।

संसदीय सुनुवाई विशेष समितिले आज यहाँ प्रस्तावित प्रधानन्यायाधीशलाई दिउँसो २ बजे बोलाइएको थियो । बैठकको सुरुमा जबराले १५ बुँदे आफ्नो कार्ययोजना पेश गरे । लगतै सांसदहरुले प्रश्नहरु राख्ने क्रम सुरु भयो ।

सांसदहरुले सुनुवाई प्रक्रिया जारी राख्न चाहेपनि सभापति कर्णले कर्मचारीहरुको आन्दोलनका कारण पर्सि ११ बजेलाई बैठक राखिएको छ । बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ जबराले पर्सि दिनुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी