राणाविरुद्ध परेका उजुरीमा आजबाट सुनुवाई हुँदै

काठमाडौं, १५ पौष । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध परेका उजुरीमा आजबाट सुनुवाई हुँदैछ ।

प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध ९ वटा उजुरी परेको छ । यसबारे आज दिउँसो २ बजेपछि बस्ने संसदीय सुनुवाईसमितिको बैठकमा औपचारिक छलफल हुनेछ ।

उजुरीका बारेमा समितिका सदस्यले सोध्ने छन् भने प्रस्तावित प्रधानन्यायाधीश राणाले जवाफ दिने छन । राणालाई मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाईका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित

काठमाडौँ, ११ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९ सय

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ