नबौं राष्ट्रिय गेरोगी रेफ्री सेमीनार तथा १० औं गेरोगी रिफ्रेसर कोर्स सम्पन्न

काठमाडौँ, १३ पौष । दसौं रास्ट्रीय गेरोगी तेक्वान्दो रिफ्रेसर कोर्स तथा नवौं गेरोगी रेफ्री सेमिनार आज सातदोबाटो अबस्थित नेपाल तेक्वान्दो संघको आफ्नै हलमा सम्पन्न भएको छ ।

पौष ११ देखी १४ गते सम्म सञ्चालन भएको नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर तीनको आयोजनामा सम्पन्न भएको उक्त कोर्समा २३० जना खेलाडीको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सदस्य विराजभट्ट श्रेष्ठ सभापति केशव पुरी, केन्द्रीय उपाध्यक्ष तथा मुख्य प्रशिक्षक नन्दु राई, उपाध्यक्ष भानु चन्द, सहकोषाध्यक्ष सुमन घले, सचिव नवीन कुमार श्रेष्ठ, सदस्य श्रीमान थापा, कबिराज खडगी, श्याम डगोल, हिरा बहादुर थापा, हेमन्त डागी, कोरियाली प्रशिक्षक क्वान गुरु प्रदेश महासचीव राजेश प्रजापतीद्वारा ग्योरोगी निर्णायक तालिम रीफ्रेसर गरि २३० जनालाई प्रमाणपत्र बितरण गरिएको प्रदेश सचिवालय सचिब बिक्रम खड्गीले जानकारी दिनुभयो ।

10th National Kyorugi Taekwondo Refersher Course & 9th Referee seminar ७ वटै प्रदेशमा सम्पन्न आजको मिति बाट बिश्व तेक्वान्दोको नयाँ नियम नेपालमा लागू भएको छ। दोस्रो राष्ट्रिय पुम्से रेफ्री सेमिनार तथा दोस्रो पुम्से रिफ्रेसर कोर्स आजबाट शुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन

काठमाडौँ, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । सुर्खेतबाट पक्राउ परेका उनलाई केहीबेर अघि प्रहरीले

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापा झापा पुगेका छन् । जिल्लास्तरीय कांग्रेस भेलामा सहभागी हुन आज उनी झापा

काठमाडौँ, ९ असार । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राई नेतृत्वको समूहले