नेकपाको संगठनात्मक एकता तथा एकिकरण गर्न कार्यदल गठन (विज्ञप्तीसहित)

काठमाडौँ, १३ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले संगठनात्मक एकता तथा एकिकरणका लागि कार्यदल गठन गरेको छ ।

नेकपाले नौं सदस्यिय कार्यदल गठन गरेको छ । कार्यदलमा रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुषाल र रघुविर महासेठ रहनुभएको छ ।

त्यस्तै स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेद सर्वसम्मत ढंगले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी