इंग्लिस प्रिमियर लिग फुटबलमा साउथ ह्याम्पटन पराजित

एजेंसी, १३ पौष । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेडले साउथ ह्याम्पटनलाई पराजित गरेको छ ।

साउथह्याम्पटनको मैदानमा भएको खेलमा वेष्टह्यामले साउथ ह्याम्पटनलाई २–१ ले पराजित गरेको हो । जितसँगै वेष्ट ह्याम युनाइटेड १९ खेलबाट २७ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ ।

४५ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहँदा ४४ अंकसहित म्यानचेस्टर सिटी तेस्रो, ४० अंकसहित चेल्सी चौथो तथा ३८ अंकसहित आर्सनल पाँचौ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, १ कार्तिक । २०८३ साल कार्तिक १ गते आइतबारको राशिफल ।  मेष : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधार

काठमाडौँ, ३१ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु

काठमाडौँ, ३१ असोज । झापाको अर्जुनधारामा अवैध रूपमा तास/जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।  अर्जुनधारा नगरपालिका