मनाङेले प्रदेश सभामा दिए निवेदन

काठमाडौँ, १२ पौष । प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)ले आफूलाई सपथ ग्रहण गराउन प्रदेशसभामा निवेदन दिएका छन् ।

गुरुङले प्रदेशसभा सदस्यको रुपमा सपथ गराउन माग गर्दै गण्डकी प्रदेशसभामा निवेदन दिएका हुन् । प्रदेश सभामा उनको निवेदन दर्ता भएको छ ।

उक्त निवेदनमाथि भने छलफल गर्न बाँकी रहेको बताइएको छ । सपथ ग्रहणको समयमा मनाङे ज्यानसम्बन्धी मुद्दामा दोषी ठहरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१ भम्पा बस्ने ३८ वर्षीय रूपलाल खुना बिहीबार

काठमाडौँ, २२ साउन । दाङको गढवा गाउँपालिका-३ गोबरडिहास्थित गोबरडिहाबाट पचैयातर्फ जाँदै गरेको रा.२ प ७०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ

काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका

काठमाडौँ, २२ साउन । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज सबै