विश्वविद्यालयमा विस्फोट हुँदा तीन छात्राको मृत्यु

एजेन्सी, १२ पौष ।  चीनको बेइजिङ विश्वविद्यालयको प्रयोगशालामा विस्फोट हुँदा ३ छात्राको मृत्यु भएको छ ।

बेइजिङको दमकल विभागका अनुसार प्रयोगशालामा काम गरिरहेको बेलामा बुधबार बिहान विस्फोट भएको  जनाएको छ ।

पर्यावराण इन्जिनियरिङ प्रयोशालामा फोहोर पानीको प्रयोगबारे काम गरिरहँदा विस्फोट भएको थियो । दमकल र स्थानीय प्रशासनको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

 घटनाको बारेमा थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय