ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं, १२ पौष । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेल बिहान ११ बजे सुरु हुनेछ । पहिलो खेल विभागीय टिम एपीएफले च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

एपीएफ मैदानमै दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा संकटा क्लबले मनाङ मर्स्याङदी क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, १ कार्तिक । २०८३ साल कार्तिक १ गते आइतबारको राशिफल ।  मेष : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधार

काठमाडौँ, ३१ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु

काठमाडौँ, ३१ असोज । झापाको अर्जुनधारामा अवैध रूपमा तास/जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।  अर्जुनधारा नगरपालिका