निर्मला हत्याको दोषी पत्ता लगाउनु सबैको जिम्मेवारी : अध्यक्ष प्रचण्ड

काठमाडौं, ११ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्मला हत्याको दोषी पत्ता लगाउनु सबैको जिम्मेवारी रहेको बताएका छन ।

आज संसदको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्मला हत्याकाण्डले सरकारको कार्यक्षमता र हैसियतमा प्रश्न उठाएको भन्दै ‘यसमा संलग्न दोषी पत्ता लगाउनु सबैको जिम्मेवारी रहेको बताए ।

आफ्नो पार्टीले यो घटनालाई चुनौतीका रुपमा लिएर अनुसन्धान गम्भीर रुपमा हुने बताए । साथै निर्मला हत्याकाण्डपछि भएका थुप्रै घटनामा प्रहरलिे सफलता पाएको उनको दाबी  गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी