राजपा नेपालले देशभरका जिल्लामा विस्तारित बैठक बस्ने

काठमाडौं, ११ पौष ।  राष्ट्रिय जनता पार्टी नेपालले देशभर जिल्लास्तरीय विस्तारित बैठक पुस १८ गते बोलाउने भएको छ ।

आज बुधबार बसेको बैठकले सबै जिल्लामा विस्तारित बैठक गरी सदस्यता वितरण अभियानलाई गति प्रदान गर्न जिल्ला अध्यक्ष मण्डललाइ निर्देशन दिएको हो ।

राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले पार्टीको महाधिवेशन प्रयोजनका लागि साधारण र सक्रिय सदस्यता वितरण अभियानलाई माघ १५ गतेम्म थप्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित

काठमाडौँ, ११ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९ सय

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ