गजल

के छ तिम्रो मनभित्र मलाइ थाहा छैन,
कस्तो होला चरित्र मलाइ थहा छैन ।

यत्ती बुझे हुन्छ कि म तिमिलाइ प्रेम गर्छु,
अरु के गर्नु पर्छ बिचित्र मलाइ थाहा छैन।

प्रेमको मन्दिरमा सम्बन्धको पर्दा टाँगिसके,
तर कुन चल्छ चलचित्र मलाइ थाहा छैन ।

एउटा फुल हौ तिमी जसमा भमरा पुग्या छैन,
अरे के लाई भन्छन पबित्र मलाइ थाहा छैन।

सँगै जिउने हर मुटु मुटु सँग मिल्नु पर्छ,
तर किन हेर्छन रासी नक्षेत्र मलाइ थाहा छैन ।

दीपक धमला “दिपु “

सिद्धिचरण नगरपालिका – १० ओखलढुंगा

हाल, सानोठिमी

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका

काठमाडौँ, १४ कार्तिक । गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् । अज गोरखा

काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको ढोकामा

काठमाडौँ, १४ कार्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्न रु एक करोड २५