वालुवाटारमा प्रधानमन्त्री र राजपा अध्यक्ष मण्डलबीच भेटवार्ता

काठमाडौं, १०पौष । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरुबीच भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्रीको निवास वालुवाटारमा राजपा अध्यक्ष मण्डलका सदस्यहरु प्रधानमन्त्री बीच भेटवार्ता भएको छ । राजपाले संविधान संशोधन लगायतमा आफूहरुको माग पूरा नभएको भन्दै त्यसै विषयमा छलफल हुने बताएका छन ।

 छलफलमा राजेन्द्र महतो, सदस्यहरु महन्थ ठाकुर, महिन्द्र राय यादव, शरदसिंह भण्डारी र राजकिशोर यादव सहभागी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा