दाङका सबै शैक्षिक संस्था बन्द

दाङ, ८ पौष । दाङको तुलसीपुरमा भएको बस दुर्घटनाको शोकमा आइतवार दाङका शिक्षण सस्थाहरु बन्द भएका छन ।

स्थानीय तहको निर्णय अनुसार शिक्षण संस्थाहरुले दुर्घटनाले गर्दा शिक्षा क्षेत्रमा ठूलो क्षति भएको भन्दै एक दिन शोक मनाइएको शिक्षा समितिले जनाएको छ ।

जिल्लाका क्रियाशील निजी विद्यालयका छाता संगठनहरु प्याब्सन र एनप्याब्सनले जिल्लाका सबै निजी विद्यालय बन्द भएको जनाएको छ ।

परीक्षा सञ्चालन भएका विद्यालयले समेत परीक्षा रोकेको जानकारी न्यौपानेले दिए । घोराही , तुलसीपुर शान्तिनगर, दगीशरण क्षेत्रका शैक्षिक संस्थाहरु बन्द भएका हुन ।

शैक्षिक भ्रमणका क्रममा भएको सडक दुर्घटनामा परेर २३ जना शिक्षक विद्यार्थीले जयान गुमाएका छन भने १४ जना घाइते अवस्थामा उपचार गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सहभागी हुने भएका छन्

सप्तरी, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले कांग्रेस बदलिएको उल्लेख गर्दै जनताको चाहनाअनुसार नेपाली कांग्रेस अघि

काठमाडौँ, ८ कार्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर

काठमाडौँ, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादका विषयमा पार्टीमा लिखित इन्कारी पत्र पेश