मुख्यमन्त्री पोखरेलको जनमुखि काम : दुर्घटनामा घाइते भएकालाई हेलिकप्टरद्वारा काठमाडौँ

बुटवल, ७ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङमा शुक्रबार भएको बस दुर्घटनामा परी घाइते भएकालाई हेलिकप्टरको प्रयोग गरी उद्धार गर्दै काठमाडौँ ल्याउनुभएको छ ।

दाङमा हिजो भएको दुर्घटनाका घाइतेलाई उपचारका निम्ति काठमाडौं ल्याइएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको बिशेष पहलमा घाइतेहरुलाई आज हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

घाइतेलाई काठमाडौं ल्याउने क्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल आफै सैनिक मंचमा उपस्थित १२ जना घाइतेको ट्रमा सेन्टरमा उपचारका निम्ति भर्ना गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले घाइतेको सवै उपचारको ब्यवस्था गर्न ट्रमासेन्टरलाई निर्देशन समेत दिनुभएको छ । अस्पतालमा समेत आफै पुगेर भर्ना गराई मुख्यमन्त्री पोखरेले केहीबेर अघि बाहिरिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु

झापा, ११ कार्तिक । प्रहरीले झापाबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट लागुऔषध खैरो हेरोइन लिएर आउँदै

काठमाडौँ, ११ कार्तिक । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ

काठमाडौँ, ११ कार्तिक । सुर्खेतमा चिरपट (दाउरा)ले हान्दा चोट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका