‘हिन्दी मिडियम’ को सिक्वेलमा शाहरुख र काजोल

एजेन्सी, ६ पौष । बलिउड अभिनेता इरफान खानको फिल्म ‘हिन्दी मिडियम’को सिक्वेलमा शाहरुख खान र काजोल देवगन देखिने भएको छ ।
मिडिया रिपोर्ट्सका अनुसार, शाहरुख र काजोलले स्क्रिप्ट रिडिङ सुरु गरेका छन् । पछिल्लो पटक शाहरुख र काजोल ‘दिलवाले’ मा देखिएका थिए । यसलाई  रोहित शेट्टीले निर्देशन गरेका थिए ।

फिल्म ‘हिन्दी मिडियम’ ले बक्सअफिसमा सानदार कमागरेको थियो । फिल्मलाई क्रिटिक्स र दर्शकले निकै मनपराएका थिए ।

केही समय अगाडि ‘हिन्दी मिडियम’ को सिक्वेलमा इरफान खानसँग सारा अली खान पनि हुने खबर बाहिरिएको थियो । विरामीका कारण उनी  लण्डनमा न्यूरो इन्डोक्राइन ट्यूमर नामक विरामीको उपचार गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा