डुङ्गा दुर्घटना हुदा १२ जनाको मृत्यु

एजेन्सी, ६ पौष ।  स्पेनको दक्षिणी क्षेत्रमा डुङ्गा दुर्घटना हुदा १२ जनाको मृत्यु भएको छ।

अफ्रिकाबाट स्पेनको अल्मेरिया बन्दरगाहमा आउदै गरेको डुङ्गा दुर्घटना भइ २ महिला मध्ये एक जना गर्भबती र १० पुरुषको मृत्यु भएको जनाएको छ ।

दुर्घटनामा परेको डुङ्गाबाट झण्डै ३३ जनालाई जिवितै उद्धार गरिएको छ भने  १२ जना बेपत्ता भएको जनाइएको छ । दुर्घटनामा परेकाहरु आप्रवासी रहेको जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा