परराष्ट्रमन्त्री ज्ञवाली र सुरक्षा मामिलाका उपचसचिव श्राइभरबीच भेटवार्ता

काठमाडौं, ५ पौष । अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र एसिया तथा प्यासिफिक सुरक्षा मामिलाका उपचसचिव रन्डल श्राइभरबीच भेटवार्ता भएको छ ।

अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा बिहीबार मन्त्री ज्ञवालीले एसिया तथा प्यासिफिक सुरक्षा मामिलाका उपचसचिव रन्डल श्राइभरसँग भेटवार्ता गरेका छन ।

भेटमा आपसी हित र नेपाली सेनाको क्षमता विकासका बारेमा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । यसअघि परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइकल पोम्पियोसँग भेटवार्ता गर्नु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।