काठमाडौं, ५ पौष । आज बिहिबार छापावाल सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।
अनुसार बिहिबार सुन तोलमा ५८ हजार ८०० मा कारोबार भइरहेको छ भने आज तेजाबी सुन तोलमा रु ५८ हजार ५०० मा कारोबार भएको छ ।
चाँदीको मूल्य तोलमा रु ५ रुपैयाले घटेर आज प्रतितोला रु ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।





