नेकपा स्थायी कमिटीको बैठक : मन्त्रिपरिषद पुर्नगठन गर्न माग

काठमाडौँ, ४ पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा नेताहरुले मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने माग राखेका छन् ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिवारदेखि सुरु भएको छलफलका क्रममा आज नेताहरुले जनपेक्षा अनुसार सरकार तथा नेतृत्वको काम नभएको भन्दै मन्त्री हेरफेर गर्नुपर्ने बताएका हुन् ।

यस्तै बैठकमा नेताहरुले पार्टी र सरकारबीच अन्तरक्रिया नभएको जनाउँदै सरकार र पार्टीका नेताको एसिया प्यासिफिक समिटमा सहभागितामाथि पनि टिप्पणी गरेका थिए । बैठक भोलि पनि जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।