काठमाडौं, ४ पौष । नेपाल टेलिकमको जीएसएम, ल्याण्डलाइनसहित सबै प्रकारका टेलिफोनमा फोन नलाग्ने समस्या देखिएको छ ।
टेलिकमका प्राविधिकहरुका अनुसार नेटवर्कमा समस्या देखिएको जनाएको छ । यो समस्याले गर्दा लाखौं सेवाग्राही प्रभावित भएका छन् ।
नेपाल टेलिकमको सेवामा पटक(पटक यस्तो समस्या देखिने गरेको छ ।





