युभेन्टसकाे जितमा राेनाल्डाेकाे गाेल

एजेन्सी, १ पुस ।  टोरिनोको मैदानमा भएको खेलमा युभेन्टसले इटालियन सिरिएमा टोरिनोलाई हराएको छ ।

क्रिष्टियानो रोनाल्डोको ७०औं मिनेटमा टोरिनोका गोलकिपरले मारियो मान्जुकिचलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई रोनाल्डोले गोल लगाए ।

सिरिएमा अहिलेसम्म एउटा पनि खेल नहारेको युभेन्टसले यो जीतसँगै ११ अंकको अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० असोज । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

काठमाडौँ, ३० असोज । नेपाल राष्ट्र बैंकले ठूला चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ । केन्द्रीय