शिक्षाशास्त्रको मर्ममाथि प्रहार : माग सुनुवाई नभए आन्दोलनको चेतावनी (पत्रसहित)

काठमाडौँ, २८ मङ्सिर । शिक्षाशास्त्र सरोकार समाजद्वारा पाठ्यक्रम विकास केन्द्रमा कक्षा ११ र १२ मा शिक्षाशास्त्र बिषय समायोजन सम्बन्धी ध्यानाकर्षण पत्र बुझाएको छ ।

आज पाठ्यक्रम विकास केन्द्र सानोठिमीमा आफ्नो ध्यानाकर्षपत्र बुझाउँदै यथासक्दो चाँडो समस्या समाधान गर्न आग्रह गरको छ । ध्यानाकर्षणपत्र बुझाउँदै समाजका अध्यक्ष जीवन ढुङ्गानाले माग सुनुवाई नभए आन्दोलनको कुनै विकल्प नभएको बताउनुभएको छ । उहाँले लाखौं शिक्षाशास्त्र अध्ययन गर्ने विद्यार्थी तथा शिक्षकहरुको भविष्य माथि खेलवाड गर्ने प्रकारका कुनै पनि कुचेष्ठा नगर्न समेत विनम्रतापूर्वक आग्रह गर्नुभएको छ ।

समाजले आफ्ना मागहरु पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बिदामा रहनुभएकोले उपनिर्देशक श्री टार्जन राई समक्ष बुझाएको छ । उपनिर्देशक राइले हाम्रा मागहरु र बिचारहरु महानिर्देशक समक्ष प्रस्तुत गर्ने र चाडै नै बार्ता द्वारा यी मागहरुको सम्बन्धमा थप छलफल गरि निष्कर्षमा पुगिने बिश्वास दिलाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सहभागी हुने भएका छन्

सप्तरी, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले कांग्रेस बदलिएको उल्लेख गर्दै जनताको चाहनाअनुसार नेपाली कांग्रेस अघि

काठमाडौँ, ८ कार्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर

काठमाडौँ, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादका विषयमा पार्टीमा लिखित इन्कारी पत्र पेश