नेकपाका अध्यक्ष र सचिव चयन

बाँके, २८ मंसिर ।  नेकपा प्रदेश  नम्बर ५ कमिटीले बाँकेका ८ वटा स्थानीय तहमा अध्यक्ष र सचिव चयन गरेको छ ।

बुटवलमा शुक्रबार सम्पन्न बैठकले जिल्ला कार्यदलको सिफारिस अनुसार अध्यक्ष र सचिव चयन गरेको प्रदेश कमिटीले जनाएका छन । पूर्व एमालेले ५ स्थानीय तहमा अध्यक्ष पाएको छ भने पूर्व माओवादीले तीन तहमा नेतृत्व पाएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाको अध्यक्षमा डिल्ली बराल र सचिवमा दत्तप्रसाद आचार्य

कोहलपुर नगरपालिकाको अध्यक्षमा वसन्ती अधिकारी र सचिवमा तुलाराज बिष्ट

खजुरा गाउँपालिकाको अध्यक्षमा राजकुमार बिक र सचिवमा यामबहादुर महतारा

जानकी गाउँपालिकाको अध्यक्षमा पदम धिताल र सचिवमा नारायण गिरी

राप्ती–सोनारी गाउँपालिकाको अध्यक्षमा चामबहादुर घर्ती र सचिवमा मनोज केसी

डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील अहमद खान र सचिवमा भोला यादव

बैजनाथ गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर चौधरी र सचिवमा मिरा कार्की

नरैनापुर  गाउँपालिका कमिटीको अध्यक्षमा प्रमोद मिश्रा र सचिवमा मेराज खाँ चयन भएका छन् ।

अध्यक्ष र सचिव फरक–फरक पार्टीबाट राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ साउन । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाट हटाएर गृह मन्त्रालय मातहत नै फर्काउनुपर्नेमा जोड

काठमाडौँ, १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मधेसमा आन्दोलन वा तनाव हुँदा राज्यले सोझै गोली चलाउने प्रवृत्तिको

काठमाडौँ, १९ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न

काठमाडौँ, १९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको अधिवेशन लगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको