बलिउड अभिनेत्री जरीनको कार दुर्घटना, १ जनाको मृत्यु

एजेंसी, २७ मंसिर ।  बलिउड अभिनेत्री जरीन खानको कार दुर्घटना हुदा  १ जनाको मृत्यु भएको छ  ।

भारतको गोवामा कारमा एक मोटर साइकल यात्री ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनापछि जरीन र उनको टिमले घाइते मोटर साइकल चालकलाई अस्पताल पुर्‍याएका थिए । तर ती व्यक्तिको अस्पालमै मृत्यु भयो ।

अभिनेत्री जरीन खानलाई पनि चोट लागेको बताइएको छ । अभिनेत्री जरीन खानले अभिनेता सलमान खानसँग बलिउड फिल्म ‘वीर’ मार्फत डेब्यु गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा